विश्वले चिनेकी कान्छी गौरिका

काठमाडौं- आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम्बार लिइयो । खेलका क्रममा उद्घोषकले नाम लिएको त्यो देशको नाम नेपाल र ती खेलाडीको नाम थियो गौरिका सिंह । त्यसरी नाम लिनाको कारण उहाँले स्वर्ण पदक जितेकाले पक्कै होइन । सय मि ब्याकस्ट्रोकको उक्त स्पर्धामा नेपालकी गौरिकासँगै अन्य ३४ … Continue reading विश्वले चिनेकी कान्छी गौरिका